कामतः

Romanized: kaamatah, kaamata, kaamat, kamata

कुनै इच्छा वा चाहना लिएर; कामनापूर्वक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कुनै इच्छा वा चाहना लिएर; कामनापूर्वक ।
२.
कामुकतावश।

सम्बन्धित शब्दहरू