कार्य परिषद्
Romanized: kaarya parishad, karya parishad, kaarya parisad, karya parisad
कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदिको सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदिको सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका निम्ति बनाइएको समितिविशेष।