कार्य स्थगन प्रस्ताव
Romanized: kaarya sthagana prastaava, kaarya sthagana prastaav, kaarya sthagana prastava, karya sthagana prastaava
सार्वजनिक महत्त्वका विषयमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसैलाई प्राथमिकता दिन सभा, संसद् आदिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सार्वजनिक महत्त्वका विषयमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसैलाई प्राथमिकता दिन सभा, संसद् आदिमा राखिने प्रस्ताव।