कार्यस्थगन प्रस्ताव

Romanized: kaaryasthagana prastaava, kaaryasthagana prastaav, kaaryasthagana prastava, karyasthagana prastaava

कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई प्राथमिकता दिन विधानसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजसभा आदिमा राखिने प्रस्ताव।

सम्बन्धित शब्दहरू