कार्यवाही योग्यता
Romanized: kaaryavaahi yogyataa, kaaryavaahi yogyata, kaaryavahi yogyataa, karyavaahi yogyataa
विशिष्ट सभा, मन्त्रिपरिषद् आदिको बैठकमा गरिएका काम, वादविवाद, निर्णय आदिलाई गोप्य राख्ने कार्य वा व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशिष्ट सभा, मन्त्रिपरिषद् आदिको बैठकमा गरिएका काम, वादविवाद, निर्णय आदिलाई गोप्य राख्ने कार्य वा व्यवस्था।