विशेष योग्यता
Romanized: vishesha yogyataa, vishesha yogyata, wishesha yogyataa, visesha yogyataa
कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता।
२.
कुनै परीक्षामा निर्धारित विषयमध्ये कुनै, केही वा सबै पत्रमा पचहत्तर प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्दा देखिने योग्यता; विशेष किसिमको दक्षता।