विशेष ग्राह्यता
Romanized: vishesha graahyataa, vishesha graahyata, vishesha grahyataa, wishesha graahyataa
कुनै कामकुरा वा सेवा आदिमा अरूलाई भन्दा योग्य, अनुभवी आदि कसैलाई पहिलो स्थान दिने काम वा क्रिया; प्राथमिकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कामकुरा वा सेवा आदिमा अरूलाई भन्दा योग्य, अनुभवी आदि कसैलाई पहिलो स्थान दिने काम वा क्रिया; प्राथमिकता।