कार्यविधि
Romanized: kaaryavidhi, kaaryawidhi, karyawidhi, kaaryabidhi
नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली; कामको सवाल वा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नियम, ऐनकानुनमा उल्लेख भएअनुसारका कार्यप्रणाली; कामको सवाल वा सिद्धान्त।