पाठ्यविधि

Romanized: paathyavidhi, paathyawidhi, pathyawidhi, paathyabidhi

विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्तिसामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने कला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्तिसामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने कला; पढाइने तरिका।

सम्बन्धित शब्दहरू