कालकवलित
Romanized: kaalakavalita, kaalakavalit, kaalakawalita, kalakavalit
कालले निलेको; कालको गाँस भएको; मृत्युमा पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कालले निलेको; कालको गाँस भएको; मृत्युमा पुगेको।