धवलित
Romanized: dhavalit, dhawalita, dhawalit, dhabalita
उज्यालो, चहकिलो पारिएको; झकाझक; राम्रो तुल्याइएको; सफा, सुन्दर पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उज्यालो, चहकिलो पारिएको; झकाझक; राम्रो तुल्याइएको; सफा, सुन्दर पारिएको।