धवल
Romanized: dhaval, dhawala, dhawal, dhabala
सेतो वा सुकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सेतो वा सुकिलो।
२.
कुनै कसर नभएको; निर्मल; स्वच्छ।
३.
राम्रो सुन्दर; मनोहर।