धवला

Romanized: dhavalaa, dhawalaa, dhaval, dhawala

धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत 'धवल' को स्त्रीलिङ्ग]

१.
धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर।
२.
(नाम) सेतो गाई।
३.
नेपालको दार्चुला जिल्लामा बसोबास गर्ने व्यासी जातिले मनाउने मुख्य चाड।

सम्बन्धित शब्दहरू