धवलागिरि
Romanized: dhavalaagiri, dhawalaagiri, dhawalagiri, dhabalaagiri
मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८,१६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८,१६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी।
२.
सोही नाममा रहेको नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने एक अञ्चल; धौलागिरि अञ्चल ।