कालदोष
Romanized: kaaladosha, kaaladosh, kaladosha, kaaladosa
घटना र तथ्यहरूलाई ठिक कालक्रममा नराखिने दोष; कालक्रममा हुने भुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घटना र तथ्यहरूलाई ठिक कालक्रममा नराखिने दोष; कालक्रममा हुने भुल।