काली निउरो
Romanized: kaali niuro, kaalee niuro, kalee niuro, kalii niuro
कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कालो+निउरो]
1
कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।