कालो गँवरा
Romanized: kaalo gamvaraa, kaalo gamvara, kalo gamvaraa, kaalo gamwaraa
कालो र मोटो खालको, थुप्रै रस हुने एक प्रकारको असल खालको उखु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कालो र मोटो खालको, थुप्रै रस हुने एक प्रकारको असल खालको उखु।