किरात संवत्
Romanized: kiraata samvat, kiraata sanvat, kiraata samwat, kirata sanvat
इसापूर्व ३०७० वर्षपहिले स्थापित संसारकै सर्वाधिक पुरानो संवत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
इसापूर्व ३०७० वर्षपहिले स्थापित संसारकै सर्वाधिक पुरानो संवत्।
२.
नेपालका किरात जातिले मान्ने संवत्।