कुअवसर
Romanized: kuavasar, kuawasara, kuawasar, kuavashara
खराब बेला; कुबेला; प्रतिकूल परिस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कु+अवसर]
1
खराब बेला; कुबेला; प्रतिकूल परिस्थिति।