सुअवसर

Romanized: suavasar, suawasara, suawasar, shuavasara

उपयुक्त मौका; शुभबेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सु+अवसर]

१.
उपयुक्त मौका; शुभबेला।
२.
हे. उपलक्ष्य।

सम्बन्धित शब्दहरू