कुकाउनु

Romanized: kukaaunu, kukaunu

रुनु-कराउनु। (उदा.- भाँड कुकायो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कुक्+आउ+नु]

1
रुनु-कराउनु। (उदा.- भाँड कुकायो।)

उदाहरण वाक्य

  • भाँड कुकायो।

सम्बन्धित शब्दहरू