कुद्नु

Romanized: kudnu

कुनै एक छेउबाट छिटो छिटो हिँडेर अर्को छेउ पुग्नु; वेगसित जानु; दौडनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत कूर्द+नु]

१.
कुनै एक छेउबाट छिटो छिटो हिँडेर अर्को छेउ पुग्नु; वेगसित जानु; दौडनु।
२.
सुइँकिनु; भाग्नु।

सम्बन्धित शब्दहरू