कुद्रत

Romanized: kudrat, kudrata

शक्ति; सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
शक्ति; सामर्थ्य।
२.
सिप; कारिगरी।
३.
प्रकृति; माया।

सम्बन्धित शब्दहरू