कुमालेको चक्र
Romanized: kumaaleko chakra, kumaaleko chakr, kumaleko chakra, kumaleko chakr
कालको परिवर्तनशील स्वरूप; प्रकृतिको गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कालको परिवर्तनशील स्वरूप; प्रकृतिको गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ।
२.
कुमालेले माटाका भाँडा बनाउँदा साँचोका रूपमा प्रयोग गर्ने चक्का।