कुमालकोटीको चक्र
Romanized: kumaalakotiko chakra, kumaalakotiko chakr, kumalakotiko chakra, kumalakotiko chakr
कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कालको परिवर्तनशील स्वरूप, प्रकृति वा गति; जीवनमा पर्ने सुखदुःखको घुमाइफिराइ।