कुल्चनु
Romanized: kulchanu, kulcanu
कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले मचक्क पारी थिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कुञ्चन]
१.
कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले मचक्क पारी थिच्नु।
२.
सजिलोसँग जित्नु; किच्नु।