कुल्ली
Romanized: kullee, kullii, kulli
खास गरी कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी; भरिया; मजदुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली कुली]
1
खास गरी कारखाना, स्टेसन आदिमा भारी बोकेर जीविका चलाउने ज्यामी; भरिया; मजदुर ।