कुसन
Romanized: kusan, kushana, kushan, kusana
बस्नका निम्ति ओछ्याइने मोटो गद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी कुशन]
1
बस्नका निम्ति ओछ्याइने मोटो गद्दा।