कूटायुध
Romanized: kutaayudha, kutaayudh, kutayudh, kootaayudha
देख्दा काठको तर खास कामका निम्ति प्रयोग गरिने डरलाग्दो हतियार; कपटी हतियार; कूटास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देख्दा काठको तर खास कामका निम्ति प्रयोग गरिने डरलाग्दो हतियार; कपटी हतियार; कूटास्त्र।