कृषक अगुवा

Romanized: krishaka aguvaa, krishaka aguva, krishaka aguwaa, krisaka aguvaa

कृषि विभागले कृषिसम्बन्धी तालिम दिएर वैज्ञानिक तथा उन्नत रूपमा खेती गर्न कुशल बनाइएका किसान वा तिनको नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कृषि विभागले कृषिसम्बन्धी तालिम दिएर वैज्ञानिक तथा उन्नत रूपमा खेती गर्न कुशल बनाइएका किसान वा तिनको नाइके।

सम्बन्धित शब्दहरू