केयूर

Romanized: keyur, keyoora, keyoor, keyuur

ना. [सं.] पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना; बाजु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] पाखुरामा लगाइने नवरत्न जडिएको एक गहना; बाजु।

सम्बन्धित शब्दहरू