मत्त मयूर

Romanized: matta mayur, matta mayoora, matta mayoor, matta mayuur

बर्सातमा बादल गड्केको सुनेर नाच्ने मुजुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बर्सातमा बादल गड्केको सुनेर नाच्ने मुजुर।
२.
प्रत्येक चरणमा क्रमैले यगण, मगण, यगण, सगण र मगण हुने, पन्ध्र अक्षरको एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू