मत्तमयूर

Romanized: mattamayur, mattamayoora, mattamayoor, mattamayuur

प्रत्येक चरणमा क्रमैले यगण, मगण, यगण, सगण र मगण हुने, पन्ध्र अक्षरको एक वार्णिक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रत्येक चरणमा क्रमैले यगण, मगण, यगण, सगण र मगण हुने, पन्ध्र अक्षरको एक वार्णिक छन्द।
२.
बर्सातमा बादल गड्केको सुनेर नाच्ने मुजुर।

सम्बन्धित शब्दहरू