केशुलडा
Romanized: keshuladaa, keshulada, kesuladaa, keshulad
लामो केश पालेकी; सुनकेस्रा रानीको कथाकी पात्रझैँ लामो चुल्ठो भएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
लामो केश पालेकी; सुनकेस्रा रानीको कथाकी पात्रझैँ लामो चुल्ठो भएकी।