पलडा
Romanized: paladaa, palad, palada
तराजुको पल्ला; नापतौल वा परिमाणको मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
तराजुको पल्ला; नापतौल वा परिमाणको मात्रा।