कैनी

Romanized: kainee, kainii, kaini

खसी परेको व्यक्ति वा पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खसी परेको व्यक्ति वा पशु।
२.
नेपाली बाहुनको एक थर।

सम्बन्धित शब्दहरू