कैफियत तलब
Romanized: kaiphiyata talab, kaifiyata talaba, kaifiyata talab, kaiphiyata talaba
नबुझिएको र स्पष्ट खुलाई जवाफ दिनुपर्ने कुरा सम्बन्धित अड्डाखाना वा अधिकारप्राप्त तहबाट लेखापढी गरी बुझ्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नबुझिएको र स्पष्ट खुलाई जवाफ दिनुपर्ने कुरा सम्बन्धित अड्डाखाना वा अधिकारप्राप्त तहबाट लेखापढी गरी बुझ्ने र स्पष्टीकरण माग्ने काम।