कैलु
Romanized: kailu
कैलो वा कैलीलाई माया गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कैलो वा कैलीलाई माया गर्दा भनिने शब्द।
२.
धामीहरूले गाईलाई प्रयोग गर्ने शब्द; गाई।