कोँचाखीँ

Romanized: komchaakhim, komchakhim, komchaakhin, konchaakhim

पञ्चताल वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

१.
पञ्चताल वाद्यमध्येको मुख्य तालबाजा; पञ्चताल।
२.
बायाँ हातले काखी च्यापी दायाँ हातका औँलाले बजाइने, तबला र बामको बोल दुवै निस्कने, अर्धमृदङ्ग जातको एकमुखे बाजा; नाट्येश्वरलाई मन पर्ने भनिएको धार्मिक यात्रा, विवाह आदिमा उपत्यकाका मानन्धर र महर्जनहरूद्वारा बजाइने बाजा।

सम्बन्धित शब्दहरू