कोइरालो

Romanized: koiraalo, koiralo

कोइरालो (koiraalo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोइरालो(१)

(नाम [संस्कृत कोविदार])
1.
एकै भेटनामा दुई टुप्पा भएका पात हुने, रातो वा सेतो फूल फुल्ने र लामा लामा कोसा फल्ने एक बोट वा तरकारी, अचार आदि बनाएर खाइने त्यसैको फूल।

कोइरालो(२)

(नाम)
१..
रातो रातो खैरो रङ्गको, बिरालाका जातको सानो जङ्गली जन्तु।
२..
बिरालालाई खाने एक जातको ठुलो चरो।

सम्बन्धित शब्दहरू