कोखे चोइली

Romanized: kokhe choili, kokhe choilee, kokhe choilii, kokhe coilee

कसौंडी आदिको कोखाबाट पन्यँले भात पस्कँदा आउने चपरी; ठुलो चोइली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसौंडी आदिको कोखाबाट पन्यँले भात पस्कँदा आउने चपरी; ठुलो चोइली।

सम्बन्धित शब्दहरू