कोट्ट्याउनु

Romanized: kottyaaunu, kottyaunu

कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि.

१.
कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु।
२.
थोरै थोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु।
३.
इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु ।

सम्बन्धित शब्दहरू