कोराउनु
Romanized: koraaunu, koraunu
कुनै कुरो कोर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कुनै कुरो कोर्न लगाउनु।
२.
चिना लेखाउनु।