कोरोना

Romanized: koronaa, koron, korona

मानवशरीरमा प्रवेश गरेपछि निमोनियाका रूपमा विकसित भई ज्यानसमेत लिने एक प्रकारको प्राणघातक भाइरस; कोरोना भाइरस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मानवशरीरमा प्रवेश गरेपछि निमोनियाका रूपमा विकसित भई ज्यानसमेत लिने एक प्रकारको प्राणघातक भाइरस; कोरोना भाइरस।

सम्बन्धित शब्दहरू