कौडेलेक

Romanized: kaudelek, kaudeleka

पाल्पा जिल्लाको तानसेन बजारदेखि दक्षिण–पश्चिम तथा रूपन्देही जिल्लाको बुटवलदेखि उत्तरतर्फ सत्यवती ताल रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाल्पा जिल्लाको तानसेन बजारदेखि दक्षिण–पश्चिम तथा रूपन्देही जिल्लाको बुटवलदेखि उत्तरतर्फ सत्यवती ताल रहेको समुद्र सतहदेखि १०६७ मिटर उचाइमा अवस्थित सांस्कृतिक र प्राकृतिक महत्त्वको लेक।

सम्बन्धित शब्दहरू