कौडे
Romanized: kaude
कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कौडो+ए]
१.
कौडा झुन्ड्याएर वा भिरेर हिँड्ने; कौडीवाल।
२.
आँखामा फुलो परेको; कौडाजस्तो आँखा भएको।
३.
(नाम)
दास; कमारो; नोकर।