कौडो

Romanized: kaudo

कौडो (kaudo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कौडो(१)

(नाम [संस्कृत कपर्द])
१..
घुँगी जस्तै एक थरी पानीकिराको सिपी वा शङ्ख जातको एकापट्टि दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी।
२..
अघिको किनबेचको साधन वा माध्यम।
३..
सोह्रवटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर आफूले लिएको दाउ परे मार्ने, नपरे हार्ने बाजीमा खेलिने अवैध खेल।

कौडो(२)

(नाम)
1.
खुकुरीको काँजोनिर धारमा बनाइएको अर्धचन्द्राकार घेरो।

सम्बन्धित शब्दहरू