क्यालसियम
Romanized: kyaalasiyama, kyaalasiyam, kyalasiyam, kyaalashiyama
दाँत, हड्डी आदिमा हुने एक प्रकारको तत्त्व; क्षारतत्त्व; लवणतत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
दाँत, हड्डी आदिमा हुने एक प्रकारको तत्त्व; क्षारतत्त्व; लवणतत्त्व।