क्रियाकाण्ड

Romanized: kriyaakaanda, kriyaakaand, kriyaakanda, kriyakaanda

यज्ञादिको विधान भएको वैदिक खण्ड; कर्मकाण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यज्ञादिको विधान भएको वैदिक खण्ड; कर्मकाण्ड।

सम्बन्धित शब्दहरू