क्रियाकारी
Romanized: kriyaakaari, kriyaakari, kriyakaari, kriyaakaaree
काम गर्ने; कर्म गर्ने सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काम गर्ने; कर्म गर्ने
२.
मरेका मानिसको क्रिया गर्ने व्यक्ति; क्रियापुत्री।